काठमाडौं । हाल देशमा पश्चिमी वायू तथा स्थानीय  वायूको आंशिक प्रभाव रहेको  छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रह ...